बेसारो

ना.

  1. आकासमा पखेटा चालेर एकै ठाउँमा उडिरहने चिलजत्रो एक चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)