बेसारे
वि.
- चिप्लो कुरा गरेर रिझाउन सिपालु; लोलोपोतो गर्न जान्ने; चेप्र्याइँ पार्न सक्ने। (उदा.- च्यान्टी त साह्रै बेसारे पो छ, कुराले ठिक्क पार्छे।)
- बेसारजस्तो पहेँलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)