बेसाहा
ना. [बेसाउ+आहा]
- दैनिक उपभोगका लागि बेसाइने अन्नपात आदि आवश्यक वस्तु; खरिद गरिने अन्नहरूको बजारभाउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बेसाउ+आहा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)