बेसाहारी
ना. [बेसाउ+आहारी]
- बेसाएको अन्नले जीविका गर्ने व्यक्ति।
- अनिकालका समयमा अन्न खोज्न आउने मानिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बेसाउ+आहारी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)