बेहुली भतेर

ना.

  1. दुलही भित्र्याएको भोलिपल्ट इष्टमित्र, दाजुभाइ भेला भई खाने चलनअनुसार दुलहीले पकाएको र पस्केको प्रीतिभोज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)