बेहोर्नु
स.क्रि. [√ बेहोर+नु]
- भइपरिआएका दुःखसुख धैर्यपूर्वक सहनु; जस्तो परिआउँछ उस्तै भोग्नु वा खप्नु।
- कुनै कामका निम्ति हुने खर्चबर्चको जिम्मा लिनु; ऐभारा बोक्नु; अङभर गर्नु।
- कुनै काम वा कुरो स्वीकार गर्नु; सकार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)