बेहोरा
ना. [सं. व्यवहार]
- कुनै कुरा वा घटनाअन्तर्गतका हरेक बुँदा वा दफा; कुनै घटना वा क्रियाकलापसित सम्बन्धित प्रामाणिक कुरा।
- लेखाइको छाँट वा सिलसिला।
- बेहोर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. व्यवहार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)