बेहोर
ना. [सं. व्यवहार]
- मानिसमा हुने असल वा खराब बानी; चालचलन; स्वभाव।
- बानीको पूरक शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. व्यवहार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)