बैठान
ना. [प्रा. विट्ठ]
- उठान भएको कुरो पूरा गर्ने काम; टुङ्गो; समाप्ति।
- रहने ठाउँ; ठेगान; स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. विट्ठ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)