बैठान कर

  1. अन्य देशको विमान आफ्नो देशको विमानस्थलमा आई बसेकोमा लाग्ने कर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)