बैला
वि. [सं. वन्ध्या]
- यौवन परिपक्व भएर पनि गर्भधारण नगर्ने; सन्तान नजन्माउने; कहिल्यै नबियाउने; बाँझी; थारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. वन्ध्या]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)