बैलिनु
अ.क्रि. [बैला+इ+नु]
- मस्त तरुनी भएर पनि पेट नबोक्नु; बैला हुनु; बराँठिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)