बैसाखी

ना. [हि.]

  1. लँगडाले काखीमा च्यापी टेकेर हिँड्ने लट्ठी; खर्ल्याङखुट्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)