बोक्नु
स.क्रि. [प्रा. बोज्झ+नु]
- कुनै भारी वा बोझा अन्यत्र लैजान उठाउनु; बुई चढाउनु; काँध हाल्नु; उचाल्नु।
- अभिभारा वहन गर्नु; जवाफदेही लिनु।
- गर्भधारण गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [प्रा. बोज्झ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)