बोक्रिनु
अ.क्रि. [बोक्रो+इ+नु]
- गुदी फेला नपर्नु; फोस्रो हुनु।
- इच्छा गरेको चिज नपाउनु; हिस्सिनु, ठगिनु।
- निराश हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [बोक्रो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)