बोक्रे
वि. [बोक्रो+ए]
- गुदी वा सार नभएको; निस्सार।
- आडम्बर मात्र देखाउने; ढाँचावाल; देखौवा।
- बोक्रा मात्र भएको; बोक्राको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [बोक्रो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)