बोक्रे मिजास
ना.
- हृदयैदेखि नभएर बाहिरी रूपमा मात्र गरिने मिजास; मुखको मात्र बोलचाल वा लोलोपोतो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)