बोक्रो
ना. [सं. वल्कल]
- बोटबिरुवाको बाहिरी तह; रुखको छाला।
- फलको गुदीभन्दा बाहिरको भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वल्कल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)