बोटी
ना. [सं. वण्ट]
- खेतीमा उब्जेको मोही र तल्सिङले पाउने हरेक भाग।
- भाग; खण्ड; अंश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)