बोट धयेँरो
ना.
- अम्बाका जस्ता खस्रा कुप्रा पात हुने, खैरा खालका सेता फूल फुल्ने, काला सिलटिमुरजत्रा फल फल्ने, सरकारले रोक्का गरेका तेह्र जातमध्ये एक जातमा पर्ने, पहेँलो भावको सेतो चुरो हुने बलियो एक वृक्ष। बोट न बिरुवा नौ मुरी तोरी (उखान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)