बोडी

ना. [सं. वरवटी]

  1. रङ-रङका फूल फुल्ने तरकारी जातको लहरोविशेष र त्यसै लहरामा फल्ने लामालामा कोसा वा कोसाभित्रको दलहन अन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)