बोडी

ना.

  1. पुरानो नापतौलको प्रणालीअनुसार धार्नीको आठौँ भाग; नेपाली तौलको न्यूनतम मात्रा (२.५ पोलको मात्रा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)