बोधित

वि. [सं.]

  1. बोध गराइएको, बुझाइएको।
  2. बोध भएको; प्रबुद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)