बोधितव्य

वि. [सं.]

  1. बोध गराउन उचित वा योग्य; बुझाउन लायक।
  2. बिउँझाउन योग्य वा मनासिब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)