बोधिवृक्ष

ना. [सं.]

  1. भारतको बिहार राज्यअन्तर्गत 'गया' भन्ने स्थानमा रहेको प्रसिद्ध पिपलको बोट, जुन बोटमुनि सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेका थिए भनिन्छ।
  2. पिपलको बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)