बोरा

ना. [फा. बोरिया]

  1. जुटले बनेको, अनाज आदि हाल्ने ठुलो थैलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)