बोर

ना. [अङ्.]

  1. अनावश्यक कामकुरा वा झोजझमेलाका कारणले हुने मानसिक छटपटी; पट्टाइ; न्यास्रोपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)