बोर्ड

ना. [अङ्.]

  1. सूचना, कागतपत्र आदि टाँसिने फल्याक; सूचनापाटी।
  2. चक वा खरीले लेखिने काठ आदिको ठुलो फल्याक; कालोपाटी।
  3. कुनै विशेष कामका निम्ति गठित समिति; परिषद्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)