बोर्डर

ना.

  1. कुनै विशेष समाचार वा महत्त्वपूर्ण उद्धृतांशलाई दिने सादा वा बुट्टेदार घेरो। वि. बोर्डिङमा बस्ने; आवासीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)