बोर्नु
स.क्रि. [बोर+नु]
- पानी, भातभान्सा आदिको लसपसमा पार्नु; बोर्ने काम गर्नु।
- खराब कामकुरा वा कसुर हुने काममा फसाउनु; सरोबर पार्नु; मुछ्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [बोर+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)