बोर

ना. [प्रा. बोड]

  1. पानी, भातभान्सा आदिमा निषेध मानिएर पनि भएको सम्पर्क; छुतछात; लसपस; लाटलोट।
  2. सँभाल्न नसकिने; असम्भार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)