बोलकबुल/कबोल

ना.

  1. बोलेको वा कबुल गरेको कुरा (सर्त, दरभाउ आदि); बोल र कबुल; करार; प्रतिज्ञा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)