बोलक्कड
वि. [बोल्+अक्कड]
- धक नमानीकन वा मौकाअनुसार बोल्न सक्ने; बोल्नमा सिपालु; बोलैया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [बोल्+अक्कड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)