बोलपत्र

ना. [बोल+पत्र]

  1. काम गराउने संस्थालाई काम गर्न सकिने दररेट खोली ठेकदार वा सरोकारवालाले लेखेर दिने कागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)