बोलवाला

ना. [बोल (द्वि.)]

  1. बोलेको कुरो पुर्‍याउन सक्ने स्थिति वा सबैलाई ऐँचने शक्ति; दबदबा; चकचकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)