ब्याटरी/ब्याट्री

ना. [अङ्. ब्याटरी]

  1. रासायनिक पदार्थहरूको धनात्मक र ऋणात्मक योगबाट ऊर्जा निस्की बत्ती बल्ने र इन्जिन, रेडियो आदि चल्ने मसलाविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)