ब्याड

ना. [प्रा. बीआढ]

  1. धान, कोदो आदिको बिउ उमार्न बनाइएको जमिन वा त्यस्तो बिउ राखिएको ठाउँ; बियाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)