ब्यारे

निपा. [फा. बाह+सं. रे]

  1. निषेध वा समर्थन जनाउन लाडप्यारले प्रयोग गरिने शब्द। (उदा.- हो ब्यारे, मामाले बिहान हामीलाई पेडा दिनुभएको थियो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)