ब्यारेक

ना. [अङ्. बैरेक]

  1. सैनिकहरू बस्ने सरकारी घर; सैनिक शिविर; छाउनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)