ब्यास
ना. [सं. व्यास]
- हिउँ पग्लेको बेलामा नेपाल र तिब्बतका बिच आवत-जावत गरिने दार्चुला जिल्लाको पश्चिमोत्तर लिपु लेकमा रहेको घाटी; व्यासक्षेत्र; किङ्करबेसी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. व्यास]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)