ब्यासी

ना.

  1. नेपालको सुदूर पश्चिमी भेकमा बस्ने एक जाति; ब्यास हिमालका काखको बासिन्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)