ब्रह्मचर्य

ना.

  1. स्त्रीसमागमबाट अलग रही वेदादिको अध्ययन गरिने, ब्राह्मण आदिको कर्म वा व्रत; आर्यहरूका चार आश्रममध्ये पहिलो आश्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)