ब्रह्मचर्याश्रम
ना.
- ब्रह्मचर्यमा रहेर वेदादिको अध्ययन गरिने एक आश्रम; अविवाहित छात्र-जीवन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)