ब्रह्मज्ञानी

वि.

  1. ब्रह्मलाई चिनेको; परमार्थतत्त्व बुझेको वा जानेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)