ब्रह्मण्य
वि.
- ब्रह्म वा ब्राह्मणमा श्रद्धा राख्ने; वेदाध्ययन वा ईश्वरमा रत।
- ब्रह्मसम्बन्धी; ब्राह्मणको योग्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)