ब्रह्मतत्त्व

ना.

  1. ब्रह्म नै सत्य हो र यो विश्व ब्रह्ममा नै आश्रित छ भन्ने कुरो; ब्रह्म वा परब्रह्मसम्बन्धी वास्तविक तथ्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)