ब्रह्मवाद
ना. [सं.]
- जगत्को सृष्टि ब्रह्मबाट भएर ब्रह्ममा नै लय हुन्छ भन्ने सिद्धान्त वा तर्क; अद्वैतवाद।
- वेदको पठनपाठन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)