ब्रह्मवादीवि.ब्रह्मवादको अनुयायी।वेदको पठनपाठन गर्ने; वेदान्ती।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ब्रह्मवाद ब्रह्मविद्