ब्राह्म
वि. [सं.]
- ब्रह्मसम्बन्धी।
- ब्रह्मा वा ब्राह्मणसम्बन्धी।
- वैदिक।
- आठ प्रकारका विवाहविधिमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)