ब्राह्ममुहूर्त

ना. [सं.]

  1. सूर्योदय हुनुभन्दा दुई घडीअघिको शुभ तथा पवित्र मानिने समय; झिसमिसे बेला; उषाकाल; प्रातःकाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)